कैलालीमा यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०७९ मा प्रकाशित     
कैलालीमा यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

धनगढी बैशाख ५   कैलालीको धनगढीमा ११ वर्षीया एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका ४ की ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चैत्र ३० गते बालिकामाथि दुर्व्यवहार गरिएको खबर आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता जोशीले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap