कैलाली बहुमुखी क्याम्पसमा आज सोमबार शोक बिदा


लेखक : सुन्दराञ्चल      मंसिर ४, २०८० मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा आज सोमबार शोक बिदा

धनगढी मंसिर ४ ,कैलाली बहुमुखी क्याम्पसमा आज मंसिर ४ गते सोमबार शोक बिदा दिइएको छ। सोही क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्र बिष्टको निधनमा सोमबार आज शोक बिदा दिइएको क्याम्पसले एक सूचना मार्फत जनकारी दिएको छ।

कैलाली बहुमखी क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका हुन्। क्याम्पसले बिष्टलाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap