कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खड्गबहादुर पछेराको निधन


लेखक : सुन्दराञ्चल      चैत्र २, २०७९ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खड्गबहादुर पछेराको निधन

धनगढी चैत्र २, धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खड्गबहादुर पछेराको निधन भएको छ। उनले विष सेवन गरेका ४७ वर्षीय उप–प्राध्यापक खड्गबहादुर पछेराको आज बिहीवार निधन भएको हो। भने

अस्पताल स्रोतका अनुसार आज बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। विष खाएकै कारण उनको निधन भएको बताइएको छ। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap