काठमाण्डौको चैतन्य इंस्टीट्यूटको शाखा अब धनगढीमा पनि खोलिने


लेखक : सुन्दराञ्चल      असार २२, २०७९ मा प्रकाशित     
काठमाण्डौको  चैतन्य इंस्टीट्यूटको  शाखा अब धनगढीमा पनि खोलिने

महादेव गिरी संवाददाता,

धनगढी असार २२ , काठमाण्डौको चैतन्य इंस्टीट्यूट अफ म्यानेजमेन्ट  काठमाडौ इंस्टीटयूट को आयोजना तथा धनगढीको शिबनगरमा रहेको चैतन्य पाठशाला को समन्वय मा लोकसेवा तयारी मा रहेका विद्यार्थी हरुको लागि आज अभिमुखि करण कार्यक्रमको आयो जना गरियो हो ।

भने चैतन्य इंस्टीट्यूट अफ म्यानेजमेन्ट का प्रमूख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी को सभापतित्व मा आयोजना भएको कार्यक्रममा प्रमुख बक्क्ताको रूप मा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली रहनुभएको थियो । भने इन्टीच्युट उक्त म्यानेजमेन्ट नयाँवानेश्वर काठमाण्डौ शाखा अव धनगढीको शिवनगरमा रहेको चैतन्य इंस्टीटयूटमा समेत खुल्ने भएको छ ।

उहाँले लोकसेवा आयोग को परीक्षा मा सफलता को लागि गर्नुपर्ने तयारी र यसका विभिन्न आयामहरू बारेमा चर्चा गर्दै सार्वजनिक प्रशासनको क्षेत्रमा प्रेबेसका लागि जागरुक र संवेदनशील अध्ययन र दैनिक कार्यतालिका र आचरण का बारेमा चर्चा गर्नुभयो।

Open photo

१ दसक लामो समयदेखि काठमाौंको नयाँबानेश्वरमा रहेको चैतन्य एकेडेमी ले लोकसेवा परीक्षा को तयारी सम्बन्धी विज्ञ र दक्ष प्रशिक्षक बाट कक्षासञ्चलान गर्दै सार्वजनिक प्रशासनको क्षेत्रमा आफ्नो करियर बनाई देशको सुशासन , विकास र समृद्धिको लागि योगदान गर्न चाहनेका लागि एउटा महतत्वपूर्ण सेतुको काम गरेको छ ।Open photo

खरीदार देखि उपसचिव सम्मका लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आइरहेको यस इस्तितुट ले देश को विभिन्न क्षेत्रमा समाजमा रहेका आफ्नो सामाजिक दायित्व मार्फत निःशुल्क अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आइरहेको तैतन्य इंन्टीच्यूट अब सुदुरपश्चिम को राजधानी धनगढीमा पनि लोकसेवा आयोग को परीक्षा को तयारी सम्बन्धी अभिमुखि करण कार्यक्रम आयोजना गरेको गरेको छ ।

No description available.

भने श्रावण महिनाको दोस्रो हप्ता बाट चैतन्य पाठशाला को समन्यमा धनगढी शाखा बाट लोकसेवा आयोग को तयारी कक्षा सञ्चालनमा हुने बताए सोही कार्यक्रमा ( गणेश प्रसाद जोशी प्रमूख कार्यकारी अधिकृत ,
अभिमुखि करण कार्यक्रमको सहजीकरण ( कटक बहादुर सिंह,
कार्य क्रमका अतिथी

चैतन्य पाठशालाका बोड पदम धानुक,महेश दाहाल, प्रिन्सि पल हरी जोशी ,समाजसेवी जगत जोशी लगायतको उपस्थिती रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap