कस्तो रहला त आजको मौसम ?


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८० मा प्रकाशित     
कस्तो रहला त आजको मौसम ?

धनगढी जेष्ठ १०: सुदूरपश्चिममा हावाहुरी, चट्याङ र असिना पानिको सम्भावना रहेको छ। सक्रिय पश्चिमी वायु र अरब सागरबाट आएको वायुको प्रभावले जेठ १० गते बुधवारदेखि सुदूरपश्चिमबाट सुरू भई देशभरी दुई दिन हावाहुरी, चट्याङ र असिना पानीको उच्च सम्भावना बढेको हो।

हावाहुरी, चट्याङ र असिना पानी पर्ने बुधवार र बिहीवार बढी सम्भावना रहेकाले सतर्क र सुरक्षित रहन धनगढी उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ। उपमहानगरको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रले सुरक्षित रहन अपिल गरेको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap