कस्तो रहला आजको मौसम ?


लेखक : सुन्दराञ्चल      मंसिर २०, २०८१ मा प्रकाशित     
कस्तो रहला आजको मौसम ?

मंसिर २०,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।

महाशाखाले आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशकै पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको‍ छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap