कञ्चनपुरमा भन्सार छलीका लुगाकपडा बरामद


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
कञ्चनपुरमा भन्सार छलीका लुगाकपडा बरामद

कञ्चनपुर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ। बिहीबार इलाका प्रहरी गुलरीयाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–५ मछलिपुलबाट करिब ६६ हजार बराबरका सामान बरामद गरेको हो।

लेडिज सुट, धोती, लेडीज सुरुवालसहितका कपडा बरामद गरि आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap