आधुनिक र पूर्ण स्कुल चैतन्य पाठशाला, यस्ता छन् महत्वपूर्ण विशेषता


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
आधुनिक र पूर्ण स्कुल चैतन्य पाठशाला, यस्ता छन् महत्वपूर्ण विशेषता

महादेव गिरी 

संवाददाता 

धनगढी वैशाख १३   संस्कारसहितको आधुनिक शिक्षा दिइरहेको चैतन्य पाठशाला तथा (स्टोन ब्रिर्ज) ले शिक्षामा देखिएका अभावहरुको प्रयाभूत परिपूर्ति गरिरहेको छ । बर्तमान शिक्षाले जागेरे उत्पादन गरिरहेको समयमा यो शिक्षालय संस्कारयुक्त मानवको निमार्णका लागि निर्र्मित साधना शिविर हो ।

कैलालीको शिवनगरमा ५ मा रहेको यो शिक्षालयमा एउटा आधूनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधार यसमा छन् ।
शिक्षालयको सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा हो ,जहाँ सम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाइन्छ । यि शिक्षालयमा शैक्षिक सत्त २०७९ का लागि नर्सरीदेखी कक्षा ९ सम्म नयाँ भर्ना पनि खुलेको छ ।

Open photo

शिक्षालयमा थप (विशेषता) हामी बौद्धिक समृद्धिका साथसाथै मूल्य र चरित्रको विकासमा जोड दिन्छौं ।
हाम्रा लागि शिक्षा जीवन मूल्यको बोध् र विकास हो, फगत जागिरको सिढी हाईन । पूर्वीय ज्ञानपरम्परासंगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गछौँ । हामीलाई थाहाँ छ, आज हामीबाट दीक्ष्ति विद्यार्थीले विश्व बजारसंग प्रतिस्पद्र्धा गर्नुपर्ने छ, र उसँग हार्ने समय अब छैन ।

No description available.यस विद्यालयमा विद्याथीका अगाडी आफूले थेग्नेभन्दा गहरुँगो, अनावश्यक किताबको बोझले भरिएको भोला बोक्ने बाद्यता छैन । समाज र समयसँग साक्षात्कार गर्नका लागि हामी विद्यार्थाीलाई स्कुल हाताभन्दा बाहिर बजारमा, सडकमा, गाँउमा र बस्तीमा पठाउँछौँ, जहाँबाट उनिहरुले पनि पढ्नेछन् ।

Open photo

संङ्गीत , चित्तकला,नृत्य,सिर्जनात्मक लेखन र वक्र्तत्व कला गरीपाँच भागमा विद्यार्थीलाई रुची अनरसार वर्गीकरण गरिने छ , र ती विद्यामा विद्यार्थीलाई पछिसम्म, दिगो र व्यवसाहिक रुपमै उभिन सक्ने गरी प्रशिक्षित गराइने छ । आफूलाई रुची नभए पनि भाग लिनुपर्ने बाध्यताको अन्तय गरिने छ ।
खेलकुद सकेसम्म सबैलाई अनिवार्य गरिने छ । यसबाट उनिहरुको स्वास्थ्य र शारीरिक विकासमा सकारात्मक प्रभाव प्रर्ने छ ।

 

No description available.

हामी शिक्षकहरुको दक्षताको अभिवृद्धिका लागि निरन्तर तालिम र अभिमूखिकरणको कार्यक्रम सञ्चालन गर्नेछौँ । विद्र्याीको विकासको सूचना स्कुलको बेबसाइटमा राखिने छ । र अभिभावकहरुले आफ्ना छोराछोरीको विकासको सूचकाङ्क घरैबाट हेर्न, र त्यसको आधारमा स्कुलसँग परामर्श गर्नेसक्नहुने छ । हाम्रो स्कुल हाताभित्र पूर्ण जैविक र विषदिरहीत खानाको किक्री वितण गरिने छ।Open photo

विषाक्त खानालाई पूर्ण रुपमा निरुत्साहित गरिने छ । योग र ध्यानका कार्यक्रमहरु पनि यस शिक्षालयभित्र सञ्चालन गरिने छ । पढाइमा कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाहरुको व्यवस्था पनि गरिने छ ।
स्कुल हातालाई स्वच्छ र हरियालीयुक्त राख्नका लागि परिसरभित्र वृक्षारोपण , बगैँचाको विकास र सरसफाइका कार्यक्रमहरु निरन्तर रुपमासञ्चालन गरिने छ , र यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिताको व्यवस्था मिलाइने छ । हाम्रो स्कुल मध्यम आर्थिक अवस्थाका परिवाका बालबालिका लागि लक्षित रहेकोले यो सर्वशुलभ र मितव्ययी छ । ।Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap