आज १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि मनाइँदै,


लेखक : सुन्दराञ्चल      असार १५, २०७९ मा प्रकाशित     
आज १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि मनाइँदै,

असार १५  , आज १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि मनाइँदैछ। यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ।

वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।

धान दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि बुधबार रोपाइँ महोत्सव आयोजना गरेको छ ।

कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका थिए। केही रोपाहार र बाउसे तथ स्थानीय सर्वासाधारणले हिलो खेलेर धान दिवस मनाएका छन्।

हेर्नुहोस् तस्बिरहरू

आज असार १५, १९ औं राष्ट्रिय धान दिवस मनाइँदै – sansarsamachar

Chitwan Samachar - चितवन समाचार

आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै « Imagekhabar – Online News Portal of  Nepal

आज राष्ट्रिय धान दिवस मनाइँदै - मधेश लाइभ

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap