अब वडाध्यक्ष नहुने विद्यालय व्यवस्थापन समितिमा


लेखक : सुन्दराञ्चल      भदौ २७, २०८० मा प्रकाशित     
अब वडाध्यक्ष नहुने विद्यालय व्यवस्थापन समितिमा

भाद्र २७,   संसद‍्‍मा दर्ता विद्यालय शिक्षा विधेयक–२०८० मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकबाटै चयन गरिने व्यवस्था गरिएको छ । यसअघि सरकारले वडाध्यक्ष वा निजीले तोकेको वडा सदस्य अध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।

नेपाल अभिभावक महासंघको विरोधपछि बुधबार प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा अभिभावकबाटै व्यवस्था समिति चयन गरिने उल्लेख छ ।
‘स्थानीय रूपमा बसोबास गरेको बुद्धिजिवी, शिक्षासेवी, शिक्षाप्रेमी तथा समाजसेवी मध्येबाट कम्तीमा दुई जना महिला समेत रहने गरी समावेशी सिद्धान्तको आधारमा विद्यालय व्यवस्थापन समिति रहनेछ,’ विधेयकमा भनिएको छ ।

साउन २१ गते मन्त्रिपरिषद्ले पारित विधेयकका प्रावधानमा विरोध भएपछि सरकारले विधेयक संशोधन गरेर भदौ २१ गते पुनः पारित गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap