जाजरकोटमा करिब एक लाख ८०   हजार नागरिक प्रभावित,भूकम्पले


लेखक : सुन्दराञ्चल      कार्तिक २२, २०८० मा प्रकाशित     
जाजरकोटमा  करिब एक लाख ८०   हजार नागरिक प्रभावित,भूकम्पले

 जाजरकोट २२ कात्तिक, । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८०   हजार नागरिक प्रभावित भएका छन् ।

जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap