कार्तिक १८, सुदूरपश्चिम लगाएत देशभर भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको लामीडाडा केन्द्र बिन्दु भएर भूकम्प आएको हो। राति ११ .४७ मा ६ दशमलव ४ हेक्टरको भूकम्प आएको हो। भूकम्पले सुदूरपश्चिमसहित देशभर भुकम्पले हल्लाएको छ।