गुडिरहेको शिवपुरी यातायातको बसमा आगलागी


लेखक : सुन्दराञ्चल      अशोज १६, २०८० मा प्रकाशित     
गुडिरहेको शिवपुरी यातायातको बसमा आगलागी

 १६ असोज पुर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको शिवराज नगरपालिका– १ दाबाटोमा गुडिरहेको बसमा आफै आगलागी भएको छ।सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगढीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा आगलागी भएको हो।

गुड्दा गुड्दै बसमा एक्कासी ईन्जनको भागबाट आगोलागी भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए। मानवीय क्षति नभएको र बसमा रहेका १७ जना यात्रु लाई अन्य गाडीमा राखि गन्तव्य तर्फ पठाइएको उनले बताए।

बसको भित्रको फाईबरको भाग र सिट जलि क्षति भएको उनले बताए। नगरपालिकाको दमकल र प्रहरीका सकृयतामा ढेड घन्टा पछि आगाली नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रासद चौधरीले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap