आज बाट पहि पटक अपाङ्गता भएका व्यक्तिका बारेमा छलफल सुरु सुदूरपश्चिम सरकारले


लेखक : सुन्दराञ्चल      भदौ २२, २०८० मा प्रकाशित     
आज बाट पहि पटक अपाङ्गता भएका व्यक्तिका बारेमा छलफल सुरु सुदूरपश्चिम सरकारले

धनगढी, २२ भदौ ,सुदूरपश्चिम सरकारले आज बाट पहि पटक अपाङ्गता भएका व्यक्तिका बारेमा छलफल सुरु गरेको छ।

सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यक्रमहरु गर्न पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल गर्न लागेको हो। प्रदेश सरकारले गठन गरेको छ वर्षपछि सुदूरपश्चिम सरकार पहिलो पटक अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर अन्तरमन्त्रालयबिच छलफलमा गरेको हो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap