चैतन्य पाठशाला स्कुलले गौरा पर्वको शुभकामना तथा देउडा कार्यक्रम मनाइयो


लेखक : सुन्दराञ्चल      भदौ ७, २०८० मा प्रकाशित     
चैतन्य पाठशाला स्कुलले गौरा पर्वको शुभकामना तथा देउडा कार्यक्रम मनाइयो

महादेव गिरी सवाददाता

धनगढी भदौ ७, धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशाला स्कुलले गौरा पर्वको अवसर पारी गौरा पर्वको शुभकामना तथा देउडा कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइयो छ ।

विरुडा पञ्चमीबाट सुरु भएको गौरा आज अष्टमीको दिन गौरा महेश्वरको पूजा गरेर मनाइने भएकाले यो कार्यक्रम चैतन्य पाठशालाले राखिएको हो। पाठशालाको आयोजना गरेको गौरा पर्वको शुभकामना तथा डेउडा कार्यक्रम विद्यार्थी, र अभिभावक संस्कृतिलाई जोगे्रना गर्ने उद्येश्यले यो कार्यक्रम गरिएको हो ।

बिद्यालयमा यस्ता मौलिक पर्व मनाउदा मौलिक चाडपर्व बारे बिद्यार्थीहरुमा पनि सिको हुने र यस्ता पर्वहरुको हामी सबैले जोग्रेना गनुृ प्रर्ने भएकाले यो पर्व पाठशालामा मनाईएको पाठशालाका सह(प्रधानाध्यापक कटकबहादुर सिंहले बताए ।

कार्यक्रममा चैतन्य पाठशालाका स्कुलका प्रधानाध्यापक अशोक राज खातीको अध्यक्षतामा कार्यक्रम भएको थियो । , भने सोही गौरा पर्वको शुभकामना तथा देउडा कार्यक्रममा पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी ,पिटीए सदस्य गोरख खाती ,पर्व प्रधानाध्यापक तथा कार्यकारी निर्देशक हरी प्रशाद जोशी ,रासस का पत्रकार मिन ठकुरी, दिनेश खबरका नारायण अवस्थी,अग्नी पोष्टका सम्पादक कैलाश जोशी,निशाना न्युजका पुस्कर पौडेल,गोदावरी टाम्सका जगत  जैगडी, धनगगी पोष्टका महन जोशी,लगायत, बिद्यालयका शिक्षक,शिक्षीका ,बिद्यार्थी अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पाठशालाका प्रधानाध्यापक अशोक खातीले चैतन्य पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उदेश्य संगै अबको चैतन्य पाठशाला स्कुल सुदूरपश्चिमको नमुना स्कुल बनाउने बताउनु भयो कार्यक्रमको सहजीकर शिक्षक,रमेश क्षेडाल, बिन्दाश बम,निर्प बोगटी ,रवी साउद,शिक्षीका हेमा जोशी, आचल बम, लगाएतले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन बिवेक जोशीले गर्नुृ भएको भियो ।

Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap