निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह


लेखक : सुन्दराञ्चल      जेष्ठ ४, २०८० मा प्रकाशित     
निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह

जेठ ४ ,राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराएका हुन्।

सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap