नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि धनगढीमा सचिवालय स्थापना ,


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८० मा प्रकाशित     
नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि धनगढीमा सचिवालय स्थापना ,

धनगढी बैशाख २६, धनगढीमा हुने जेठ ६ गते देखी धनगढी रङगशालामा हुने नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि राप्रपा नेपालको अगुवाईमा धनगढीमा हुने पूर्व राजा ज्ञानेन्द्र शाहाको हुन गईरहेको नागरिक अभिनन्दनका लागि सचिवालय स्थापना गरेको छ ।

जेठ ६ गते धनगढी रङगशालामा हुने नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि राप्रपा नेपालको अगुवाईमा तयारी स्वरुप धनगढीको रुबस होटेलमा सचिवालय स्थापना गरेको हो ।

पूर्व तयारीका लागि सुदूरपश्चिम प्रदेशभर ९ वटा जिल्लाका विभिन्न व्यत्तित्वहरु समावेश गरेर जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्य मूल समारोह समिति गठन गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap