आदर्श विद्यार्थीहरु माझ कवि महेश पौड्यालको प्रेरक प्रस्तुति चैतन्य पाठशालामा ,


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८० मा प्रकाशित     
आदर्श विद्यार्थीहरु माझ कवि महेश पौड्यालको प्रेरक प्रस्तुति चैतन्य पाठशालामा ,

धनगढी बैशाख ११,  धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशाला स्कुलले चैतन्य पाठशालका आदर्श विद्यार्थीहरु माझ श्रद्धेय महेश पौड्यालको प्रेरक प्रस्तुति सम्पन्न भएको छ । शिक्षा, सिकाई र सृजनशिलताको बृहत आयाम पुस्तकको पाना, कक्षा कोठा र बिद्यालय प्रणाङ्ग भन्दा धरातलिय यथार्थमा जीवन्त हुन्छ। उहाले बताउनु भयो ।सायद १० जना मानिसहरू  र मन्दिर को फोटो हुनसक्छ

शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला सायद समयले लेख्छ हाम्रो अस्तित्व तिमिले दिनको उज्यालोमा जति चम्कन खोजे पनि आफु देखिन रात नै पर्खिनु पर्छ, जुनकीरी दर्जनौ कबिता ( कवि महेश पौड्याल कबिता लेखीसक्नु भएको छ । May be an image of 9 people and text that says 'Chaitanya Pathashala'

कबि महेश पौड्यालका अनुसार हामीले पढाइ संगै हरेक प्रेरेर रचनाहरु प्रस्तुथी गरेर बिद्याथीहरुले अगाडी बढ्न अहिलेको डिजीटल युगमा यो अतेन्त आवश्यक रहेको कबि महेश पौड्याल बताए ।कार्यक्रमा चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रशाद जोशी, शिक्षक,शिक्षीका,बिद्याथीहरको उपस्तथिती रहेको सायक प्राधानाध्यापक कटक बहादुर सिहँले बताए ।सायद २ जना मानिसहरू, बच्चा  र भिड को फोटो हुनसक्छ

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap