योग तथा आयुर्वेद विज्ञान शिविर आज देखी धनगढीको चैतन्य पाठशालामा स्कुलमा सुरु,


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०७९ मा प्रकाशित     
योग तथा आयुर्वेद विज्ञान शिविर आज देखी धनगढीको चैतन्य पाठशालामा स्कुलमा सुरु,

महादेव गिरी संवाददता

धनगढी फागुन १८, धनगढीमा रहेको चैतन्य पाठशालामा स्कुलमा योगको महिमा अपरम्पार छ, आउनुहोस् हातेमालो गरौँ। योग तथा आयुर्वेद विज्ञान शिविर फागुन १८ गते देखी २२ गते सम्म चैतन्य शाठशाला स्कुलमा नि.शुल्क सुरु भएको छ ।

योग तथा आयुर्वेद ध्यान बिहान ५ बजे देखी ७ बजे सम्महुने छ । भने पतंजलि योग समिति नेपाल मुख्य प्रभारी लव देव मिश्र ,प्रदेश प्रभारी काशिनाथ भट्ट, जिल्ला प्रभारी श्याम कुमार श्रेष्ठ, युवा समितिका सुवास मुस्कान, शिक्षक, बिद्यार्थी,अभिभावक, लगायत उपस्थित रहेको थियो । यसयोग तथा आयुर्वेद विज्ञान शिविरमा निशुल्क सहभागी हुन पाइने छ ।

भने चैतन्य पाठशालाको आयोजनामा उक्त योग तथा आयुर्वेद शिविर सञ्चालन भएको हो । पाँच दिने शिविर मा हरेक दिन योग ,योगाभ्यास,प्राणायाम, आयुर्वेद ,र संस्कार को बारेमा प्रशिक्षित गरिने छ ।

 

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू र घरभित्र को फोटो हुनसक्छ

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap