निर्माण व्यवसायी माहाँसंघका केन्द्रिय उपाध्यक्ष सेठी सम्मानीत


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०७९ मा प्रकाशित     
निर्माण व्यवसायी माहाँसंघका केन्द्रिय  उपाध्यक्ष   सेठी सम्मानीत

नेपाल निर्माण व्यवसायी माहाँसंघका केन्द्रिय उपाध्यक्ष प्रकाश बहादुर सेठीलाई एक काईक्रमका विच सम्मान गरियको छ । निर्माण व्यवसाय क्षेत्रमा सुदुर पश्चिम प्रदेशमा पुर्याएको महत्वपुर्ण योगदानको कदर गर्दै नेपाल विद्यार्थी संघ कैलालीले सम्मान गरेको हो । सेठीलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा . आर्जु राणा देउवाले सम्मान गरेकिहुन् । निर्माण व्यवासायी सेठीले निर्माण क्षेत्रमा निर्माण कम्पनीले तोकेको समयमै गुणस्तरिय काम सम्पन्न गदै आएका छन् । समयमै काम सम्पन्न गर्ने निर्माण व्यवासायीका रुपमा समेत सेठी सुप प्रदेशमा चिनीएकाछन् । सुदू्रपश्चिम प्रदेश स्तरिय प्रशिक्षण समिति तथा नेवि संघ कैलालीको आयोजनामा ुुप्रतिष्ठत नेविसंघका लागि प्रशिक्षित नेतृत्वुु भन्ने मुल नाराका साथ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा . आर्जु राणा देउवाको प्रमुख आतिथ्यमा दुई दिने सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको हो । कार्यक्रममै स्वास्थ्य क्षेत्रमा योदान पुर्यायवापत डा. गणेबहादुर सिँहलाई समेत सम्मान गरिएको थियो ।
े नेपाली कांग्रेस प्रदेश सभापति तथा संघिय सांसद वीरबहादुर बलायर, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा , कांग्रेसका केन्द्रीय सदस्य जिवन राना, शुशिला मिश्र भट्ट, जिल्ला सभापति नारायणदत्त भट्ट ,नेबिसंघका केन्द्रीय अध्यक्ष जुधाङ शेर्पा लगायतका नेता तथा कार्यक्रताको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। नेविसंघका कैलाली जिल्ला सभापति मनिस कुँवरको अध्यक्षता प्रशिक्षण कर्यक्रम उद्घाटन गरिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap