दशनामी एकता मन्च कैलालिको अध्यक्ष मा बिजय गिरी निर्वाचित,


लेखक : सुन्दराञ्चल      माघ २९, २०७९ मा प्रकाशित     
दशनामी एकता मन्च कैलालिको अध्यक्ष मा बिजय गिरी निर्वाचित,

महादेव गिरी सवाददाता

धनगढी माघ २९,  सुदूरपश्चिम प्रदेशको कैलालिको दशनामि एकता मन्च को अधिवेशन बाट कैलाली जिल्ला अध्यक्ष मा बिजय गिरी निर्वाचित भएका छन् । भने उपाध्यक्ष मा सबिन गिरी, सिता गिरी निर्वाचित भएका छन् ।

तेस्तै सचिवमा अम्मर गिरि र सहसचिवमा राम गिरि, र कोषाअध्यक्षमा लक्ष्मि गिरि, निर्वाचित भएका छन् । सुदूरपश्चिम दसनामी समाजको कार्यक्रमको उद्घाटन नेपाल सरकारका पुर्व राज्य मन्त्री जनक राज गिरिले गर्नु भएको थियो ।

प्रदेश सभा सदस्य मधु भारति, इन्दिरा गिरि, सुदूरपश्चिम प्रमुख बैजयन्ति गिरि, नेपाल बार यसोसियसन का केन्द्रीय उपाध्यक्ष तुलाराम गिरि, सेति अस्पताल बालरोग बिषेशज्ञ डा, राधिका गिरि महाकालि नगरपालिका कि उपप्रमुख आदरणीय चिना गिरि, नेपाल दशनामि एकता मन्चका केन्द्रीय उपाध्यक्ष किस्नगिरि, कोषाअध्यक्ष नारद पुरिको, उपस्थिती रहेको थियो , कर्मचारि सङ्गठन का कैलालि अध्यक्ष ससत्त्र प्रहरिका साथै अन्य सरकारि निकायको पनि उपस्थिति रहेको थियो।   प्रदेश समिति को अध्यक्ष मा कन्चन गिरि, र सचिवमा ईस्वर गिरि ,निर्वाचित हुनु भएको थियो ।

उक्त सुदूरपश्चिम दशनामी एकता मन्च कार्यक्रममा कैलालि कन्चनपुर र अन्य सुदूरपश्चिमका पहाडी जिल्ला हरुबाट बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम सुदुरपस्चिम साहित्य प्रतिष्ठान को प्राङ्गण मा भयको थियो।  नव निर्वाचित अध्यक्ष बिजय गिरीले यो सुदूरपश्चिम दसनामी समाज मञ्चलाइ आगामि दिनहरुमा यस दशनामि समाज लाइ अझै थप उचाइमा लैजानको निम्ति चुस्त र दुरुस्त गतिमा काम गर्ने बचन प्रतिबद्धता गर्नु भयको थियो।

साथै यो दसनामी समाजको कार्यक्रममा पुर्ब मन्त्री जनक गिरि र बर्तमान प्रदेश सभा सदस्य द्वय मधु भारति र इन्दिरा गिरिले यस दसनामीे समाजलाइ मञ्चलाइ आफ्नो हरपल सधै साथ, सयोग, सपोट,आफूले गर्नुप्रर्ने काम सधै गर्ने बताउनु भयो । सुदूरपश्चिम प्रमुख बैजयन्ति गिरि लगायत का उच्च ओहोदाका ब्याक्तिm हरुले कार्यकालको सफलताको शुभकामना दिनु भएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap