धनगढीमा रहेकोे चैतन्य पाठशाला स्कुलमा बार्षिकोत्सव तथा अभिाभावक दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      माघ २१, २०७९ मा प्रकाशित     
धनगढीमा रहेकोे चैतन्य पाठशाला स्कुलमा बार्षिकोत्सव तथा अभिाभावक दिवस सम्पन्न

महादेव गिरी समाचारदाता

धनगढी माघ २१,  धनगढी ५ शिवनगरमा रहेकोे चैतन्य पाठशालामा स्कुलमा बार्षिकोत्सव तथा अभिाभावक दिवस सम्पन्न भएको छ ।

सोही बार्षिकोत्सव तथा अभिभावक दिवस को सभा अध्यक्ष चैतन्य पाठशालाका कार्यकारी अधिकृत,गणेश प्रसाद जोशी ले गर्नु भएको थियो । भने प्रमुख अतिथि शिक्षाविद डा. हेमराज पन्त, बिशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पस का प्रा, डा. धर्मराज उपाध्याय, एैश्यौय बहुमुखी क्याम्पसका प्रा.धर्म देब भट्ट  रहनु भएको थियो ।

प्रा.डा धर्मरा उपाध्याय अनुसार कार्यक्रममा असल अभिभावक बन्नका लागि ‘अभिभावक ले बालबालिका लाइ ज्ञानी,अभिप्रेरित बनाउनाको लागि अभिभावकले पनि बालक बन्नु प्रर्ने बताए ।

Descripción no disponible.

त्यस्तै सभा अध्यक्ष तथा चैतन्य पाठशालाका कार्यकारी अधिकृत,गणेश प्रसाद जोशी का अनुसार  बाबुनानीप्रतिको दायित्व, बालबालिकाहरूबाट हाम्रो अपेक्षा, वर्तमान विश्व समाजको आवश्यकता र बालबालिकाबीचको रुचि, अभिभावक कसरी एउटा प्रेरक शिक्षक बन्न सक्छ, बताउनु भो ।

प्रमुख अतिथि शिक्षाविद डा. हेमराज पन्त,का अनुसार  हरेक बालबालिकाको पहिलो पाठशाला घर र प्रथम शिक्षक माता.पिता भन्ने सन्दर्भको व्यावहारिक पुष्टिका बारेमा बताए।

Descripción no disponible.

चैतन्य पाठशालाले शिक्षा क्षेत्रका विकास र शिक्षामा लामो सयम योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्न चैतन्य ‘शिक्षा साधना पुरस्कार’ कोष बनाएको छ । शनिबार चैतन्य पाठशालाको पहिलो बार्षकोत्सव कार्यक्रमका अवसरमा शिक्षाविद पन्तलाई २५ हजार २५ नगद सहित सम्मान गरिएको हो ।  ।  अभिभावक,बिद्यार्थी बिच यदि नानीबाबुहरुले मनले चाहेको केहो उनीहरले खोजेको रुची, उनीहरुको भावनालाई कदर गदै असल अभिभावक कसरी बन्ने सोच्नु प्रर्ने शिक्षाविद डा. हेमराज पन्त, ले बताउनु भो ।

सोही बार्षिकोत्सव तथा अभिभाव दिवस कार्यक्रममा    अभिाभाव, बिद्यार्थी, शिक्षक,लगाएतको उपस्तिथि रहेको थियो कार्यक्रमको सञ्चालन  शिक्षक,कटक सिहंले गर्नु भएको थियो ।

 

Descripción no disponible.

 

Descripción no disponible.

Descripción no disponible.

Descripción no disponible.

Descripción no disponible.

Descripción no disponible.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap