धनगढी माघ १८, धनगढीमा रहेकोे नाष्ट कलेजको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसमा कलेज अन्र्तगतको एकेडेमिको नाष्ट रेडक्रस र्सकलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न, गरेको छ .

एकेडेमिका प्रबन्ध निर्देशक प्रमुख अतिथि शिवहरी शर्मा मुडभरी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भने सोही कार्यक्रममा नाष्ट कलेजका एकेडेमिमा अध्ययनरत बिद्यार्थीहरु, क्याम्पस प्रमुख डा. प्रेम बहादुर चन्द, बिशिष्ट अतिथिरहनु भएको उक्त कार्यक्रममा उकेडेमीका विभागिय प्रमुख उप,प्राध्यापक,कर्मचारी बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।
