नाष्ट कलेजको २३ औं बार्षिकत्वसको अवसमा कलेज अन्र्तगतको नगर सरसफाई कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      माघ १८, २०७९ मा प्रकाशित     
नाष्ट कलेजको २३ औं बार्षिकत्वसको अवसमा कलेज अन्र्तगतको नगर सरसफाई कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता,

धनगढी माघ  १७,  धनगढीमा रहेकोे नाष्ट कलेजको २३ औं बार्षिकत्वसको अवसमा कलेज अन्र्तगतको नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।नाष्ट कलेज रेडक्रस सर्कलको आयोजनामा गरेको नगर सर(सरसफाइ कार्यक्रम अन्र्तगत वडा न.४ एकेडेमी को प्राङ्गगण देखी दक्षिण रातोपुल र उत्तर ,सि जी ,चोक सम्म सरसफाइ कार्यक्रम सम्पन्न  भएको छ ।

Descripción no disponible.

भने सोही कार्यक्रममा नाष्ट कलेजका एकेडेमिमा अध्ययनरत बिद्यार्थीहरु, प्रबन्ध निर्देशक शिवहरी शर्मा , मुडभरी,प्राचार्य, डा. प्रेम बहादुर चन्द, शिक्षक नायक रमेश खड्का , रमेश चन्द्र भण्डारी, प्राथना भट्ट, लगायतको नगर सर.सरफाई कार्यक्रममा  उपस्तिथि रहेको थियो ।

Descripción no disponible.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap