सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस १५, २०७९ मा प्रकाशित     
  सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सम्पन्न

धनगढीः पुष १५,  सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्य सम्पन्न भएको छ। प्रदेशसभाको ज्येष्ठ सदस्य सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ ग्रहण गराएका हुन्।

Descripción no disponible.त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको थियो। भने सुदूरपश्चिम प्रदेशको सपथ ग्रहण कार्यक्रम सम्पन भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap