धनगढीको खुलामञ्चमा ८, देखी १०,गते सम्म भुवा पर्व मनाइने


लेखक : सुन्दराञ्चल      पुस ५, २०७९ मा प्रकाशित     
धनगढीको खुलामञ्चमा ८, देखी १०,गते सम्म  भुवा पर्व मनाइने

धनगढी पुष ५,   सुदूपश्चिमको मौलिक प्रर्भ भुवा धनगढीको खुला मञ्चमा मनाइने भएको छ । भुवा प्रर्भ बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा तिन ८,९,१० गते सम्म मनाइने बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । बाजुरेलीको आयोजनामा पुस ८ , ९, १०, गतेदेखि तिन दिन सम्म भुवा पर्व मनाइने छ ।

यो प्रर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ । बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्वमा विहानै मुढा जलाएर सुरुवात गरिनेछ ।

 

शुक्रबार बिहान ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap