कैलाली मंसिर २, आसन्न मंसिर४ गते हुन लागेको प्रतिनधि तथा प्रदेश सभा सदस्यको यहि मंसिर ४ गते हुनेहुदा मंसिर १ गते राति १२ बजेदेखी ४ गते राति १२ बजेसम्मका लागि सुदूरपश्चिम प्रदेशका सबै सीमानाका बन्द गरिएका छन्।
मंसिर १ गते बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सबै सुदूरपश्चिमकासबै सीमानाका बन्द गरिएका छन् ।भने
मंसिर ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिने जिल्ला प्रशासन कार्यालहरुले बताएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ,भयरहित, मर्रायदित, र निष्पक्ष , गर्नाको लागि मम्पूर्ण सीमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बताइएको छ। भने सीमानाका बन्दहुनेमा कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सबै सीमानाका बन्द गरिएका छन्।