तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त


लेखक : सुन्दराञ्चल      अशोज ३०, २०७९ मा प्रकाशित     
तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त

तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका फूल कृषकहरू मखमली टिप्न व्यस्त छन्। बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्

बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्। मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।प्रति गोटा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने मखमली फूलको माला खरिद गर्न व्यापारीहरूको भीड लाग्ने गरेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap