लगातार वर्षाका कारणले भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग समेत अवरुद्ध


लेखक : सुन्दराञ्चल      अशोज २४, २०७९ मा प्रकाशित     
लगातार वर्षाका कारणले भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग समेत अवरुद्ध

धनगढी २४ असोज,  लगातारको वर्षाको कारण सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। भने डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग समेत अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

लगातारको वर्षाको कारण भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात आवात जावत गर्ने समस्या भएको छ । भने पहिरोका कारणले सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।

लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap