चाड पर्वहरुको अवसरमा आयोजित कला संस्कृति उत्सव धनगढीको चैतन्य पाठशालामा सम्पन्न,


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७९ मा प्रकाशित     
चाड पर्वहरुको अवसरमा  आयोजित  कला संस्कृति उत्सव  धनगढीको  चैतन्य पाठशालामा सम्पन्न,

 महादेव गिरी संवाददाता

असोज १३,  धनगढीको शिवनगरमा मा रहेको चैतन्य पाठशालामा स्कुलमा बिजया दशमी, तथा चाड पर्वहरुको अवसर पारेर सुदूरपश्चिम रहेका कला,संस्कृति, जोग्रेना गर्ने उद्येश्यले कला संस्कृति उत्सव भएको छ । कार्यक्रममा नाचगान,गित,संगित, स्थानिय परिकारहरु ,लिङ्गे पिङ, देउडा, समेत भएको थियो ।

No description available.

कार्यक्रमका सभापति प्रधानाध्यापक हरि प्रशाद जोशीले गर्नु भएको थियो भने प्रमुख अतिथी रामलाल जोशी, गर्नु भएको थियो, बिशिष्ट अतिथी ईश्वर गिरी लगाएत अतिथीको उपस्तिथी रहेको थियो ।भने विध्यार्थी अभिभावक को पनि उपस्थिती रहेको थियो ।

No description available.

स्थानिय चाड पर्व, संस्कती लाई लक्ष्ति गरि चैतन्य पाठशाले स्कुले कार्यक्रम गरेको थियो । चैतन्य भनेको सब्य, शान्त शिस्ठ, भएकाले बिध्याथी, मात्र शब्य अनुसासन भएर नहुने बिध्यार्थी संगै अभिभाकले पनि सब्य, शिस्ठ हुन जरुरी भएको बिशिष्ट अतिथी ईश्वर गिरीले बताए, ।

Open photo

भने अभिभावक बन्नका लागि ‘अभिभावक ले बालबालिका लाइ ज्ञानी,अभिप्रेरित बनाउनाको लागि अभिभावकले पनि बालक बन्नु प्रर्ने बताए, शिक्षा’ अभिभावकको बाबुनानीप्रतिको दायित्व, बालबालिकाहरूबाट हाम्रो अपेक्षा, वर्तमान विश्व समाजको आवश्यकता भएकाले बालबालिकाबीचको रुचि, अभिभावक कसरी एउटा प्रेरक शिक्षक बन्न सक्छ, हरेक बालबालिकाको पहिलो पाठशाला घर र प्रथम शिक्षक माता पिता भन्ने सन्दर्भको व्यावहारिक पुष्टिका बारेमा बिध्यालयका स.प्रधानाध्यापक कटक सिहं ले सुन्दराअञ्चलाइ बताए । हामी ले हाम्रा् संस्कृतकिो जोग्रना हामी आफै बाट जोग्रना गर्ने उद्येश्यले यो पर्व राखेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap