बाजुरामा शिक्षा पेशा छोडेर राजनीतिमा लागेका शिक्षकले कस्तो गरे त विकास ?


लेखक : सुन्दराञ्चल      अशोज ९, २०७९ मा प्रकाशित     
बाजुरामा शिक्षा पेशा छोडेर राजनीतिमा लागेका शिक्षकले कस्तो गरे त विकास ?

महादेव गिरी संवाददाता

धनगढी असोज ११  , विद्यार्थीको सुनौलो भविश्यलाइ अन्धकारमा राखेर राजनीतिमा आउनेको पछिल्लो समयमा देश भर चलिरहदा बाजुरामा पनि यो यात्रा दिनानु दिन बढ्दै गएको छ ।

साचिकै विद्यार्थीलाई पढाउन छोडेर राजनीतिान शिक्षक आउदा समाजले एक किसिमको विश्वास नगरेको होइन तर तिनै शिक्षक, उच्च पदमा पुग्दा समाजको विकास गछौ भनेर अगाडी आएका सयौं बाजुराका शिक्षकले आज विकासको नाममा केही गर्ने नसक्दा बाजुरा जनताले आशा नै मारी सकेका छन् ।

हिजो घर दैलोमा जाँदा हातपाउ जोड्ने तिनै शिक्षक आज उच्च पदमा पुग्दा नचिने जस्तै गर्ने स्थानीए बताउन्छन् । हिजोका दिन हामीलाइ जिताउनुहोस् घर घर आएका तिनै शिक्षक आज वास्ता नै नगर्दा आफूलाइ दुख लागेको स्थानीए बताउन्छन् ।

एकातिर हामी जनताले आशा गरेर पढेलेको शिक्षकलाइ हामीले जिताएमा हामी मात्र नभएर समग्र समाज,बाजुराको विकासको लागि दिएको मतको कदर नभएको स्थानीएको आक्रोश छ भने शिक्षा,स्वास्थ्य, खानेपानी,सडक, व्यरोजगार युवाहरुको समस्या ,जहाको तेही छ जुन जोगी आएपपनि कानै चिरीयाको भने जस्तै भएको स्थानीयको गुनासो छ । यो आक्रोश लाइ समयमै बुजेन र मतको कदर गरेन भने स्थानीयबासी सडकमा आउने एक स्थानीएले बताए ।

बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध

‘हामीलाइ जुन पाटी आए पनि विकास चाहिएको छ । तिनै शिक्षक विद्यार्थीको सुनौलो भविश्यलाइ नहेरेर राजनीति हुम्मीएका शिक्षक,आज विकास नाराहरु लगाएर मात्र हुन्न एजेन्डा यस्तो छ भनेर मात्र हुन्न काम गरेर देखाउन प्रर्ने बाजुरा बासी बताउन्छन् ।

समाजको विकास गछौ भनेर बाजुरामा धेरै शिक्षकहरुले आफ्नो शिक्षक पेसालाइ एक ठाँउमा थाँती राखेर राजनीतिमा हुम्मीएका हुन तिनै शिक्षकलाइ राम्रो आशा र भरोसा गरेर भोट नहालेको पनी हाईन । एक शिक्षक, पढेलेखेको मान्छे राजनीतिमा ज्यादा समाजको पक्कै पनि मुहार फेरिने आशा गरेका थिए । तर, त्यो आशा निराशा भएको एक स्थानीयले बताए ।

एकातिर विद्यार्थाीको भविश्यलाइ अन्धकारमा छोडेर राजनीतिमा लाग्नु तर, राजनीतिमा लागेर पनि उच्च पदमा पुग्दा पनि विकासको नाममा सिन्को पनि नगर्नु यो कस्तो राजनिती हो ः कि त यिनै शिक्षकले राजनितीक र बिकास गर्न पो जानेका थिएन की ? स्थानीयले सुन्दराञ्चललाइ बताए ।

बाजुरा : पहिरोले गाउँ नै चिराचिरा, ५१ परिवार उच्च जोखिममा

सबैको आशा र भरोसाले राजनीतिमा नपुगाएका होइन उच्च पदमा पनि पुगाउदा पनि बिकास हुन नसक्नु जनताले त भोट दिएकै हुन आखिर किन यस्तो विकास गर्ने जानेन भने पनि एक शिक्षक पढेलेखेको समाजकै अगुवा व्यक्ती किन विकास हुन नसक्दा जनताको आवाज दिन प्रतीदिन आक्रोश हुन लागेको छ ।

जनप्रतिनिधि फेरीए, सडब फेरीएन, विभिन्न राजनीतिक दलका पार्टी फेरीए तर, शिक्षा,स्वास्थ,खानेपानी, सञ्चार, बिजुली युवाहरु बिदेशीनु, ब्यरोजगार,लगायतका विकासका कामहरु फेरीएन । यो आक्रोस मात्र नभएर बेलैमा बुजेने एसको परिणाम बिभिन्न,राजनीतीक, पाटी जनप्रतिनिधि शिक्षक बाट राजनीतिमा आएकाले बेलैमा बज्नु प्रर्ने स्थानीयले सुझाए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap