बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगे


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७९ मा प्रकाशित     
बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगे

८ असोज, काठमाडौं । यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap