सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ,


लेखक : सुन्दराञ्चल      भदौ १, २०७९ मा प्रकाशित     
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ,

धनगढी भाद्र १, । सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ । भने

ओल्के पर्वमा घर ,घर,मा नयाँ परिकारहरु पकाएर खाने आपसमा सदभाव साटासाट गरिन्छ । भने मान्नेजनहरुबाट ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो सागखासगरी गाभा, फलफूल तथा मिठो परिकारहरु पकाएर खाने घरपरिवार सबै एकै साथ बसेरखाने चलन रहेको छ । भने

विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।

आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap