पशु सेवा विज्ञ केन्द्र बाजुरा द्वारा निस्शुल्क पशु शिविर सञ्चालन गरिने,


लेखक : सुन्दराञ्चल      साउन २५, २०७९ मा प्रकाशित     
पशु सेवा विज्ञ केन्द्र बाजुरा  द्वारा निस्शुल्क पशु शिविर सञ्चालन गरिने,

महादेव गिरी संवाददाता

धनगढी साउन २५, बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा चरन क्षेत्रमा रहेका भेडा बाख्रा लगाएका पशुवस्तुहरूलाइ मध्यनजर गरि पशुवस्तुहरूलाइ भेटेरीनरी अस्पताल बाजुरा द्वारा नि.शुल्क पशु शिविर सञ्चालन गरीने भएको छ ।

उक्त बडीमालिका क्षेत्रमा चरन रहेका क्षेत्तमा भेडा, बाख्रा, च्ङ्गरा, लगाएतका क्षेत्रमा नि. शुल्क पशु शिविर सञ्चालन गरिने बाजुरा जिल्ला भेटेरीनरी अस्पतालका कार्यलय प्रमुख पशुपति नाथ बताएनु भो ।

भने २२ देखि २५ गतेसम्म पशु चिकित्सक सहितको प्राविधिक टोली उक्त क्षेत्रमा खटिएर शिविर सञ्चालन गर्न र नि. शुल्क पशु शिविर सञ्चालन गरीने भएको छ ।

कार्यालय प्रमुख नाथका अनुसार स्वास्थ्य पशु आहार लगायत चरन क्षेत्रका समस्या बारे प्राविधिक परामर्श तथा मेडिकल उपचार सेवा प्राप्त गर्न सम्बन्धित कृषक एवं सरोकारवालाहरूलाई सयै सुचना मार्फत जानकारी गरीन्छ।

कार्यालय प्रमुख नाथका अनुसार बडीमालिका क्षेत्र प्रचुर सम्भावना बोकेको उप्क्त क्षेत्र हो भने जति धार्मिक पर्यटनमा महत्त्व राख्दछ त्यतीकै पशुबस्तुको चरिचरानमा महत्त्व राख्ने भएकाले व्यवस्थित चरिचरान गराइ प्राकृतिक चरन क्षेत्रको संरक्षण र प्रर्वदन गरिनु प्रर्ने र चरिचरानमा हमी सबै आ आफ्नै तर्फबाट सयोगि भावना हुनु प्रर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap