कैलाली बहुमुखी क्याम्पसमा एड हाउस विज्ञापन उत्पादन प्रतियोगिता हुने


लेखक : सुन्दराञ्चल      साउन २४, २०७९ मा प्रकाशित     
कैलाली बहुमुखी क्याम्पसमा एड हाउस विज्ञापन उत्पादन प्रतियोगिता हुने

महादेव गिरी संवाददाता ,

धनगढी साउन २४,   कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस मा बीबीएमा अध्यनरत बिद्यार्थीहरुले मिलेर सञ्चालमा ल्याएको एड
विज्ञापन उत्पादन प्रतियोगिता हुने भएको छ। भने कैलाली बहुमुखी क्याम्पस केएमसी मा बीबीएमा अयनरत विद्यार्थीहरुले मिलेर सञ्चालमा ल्याएको एड हाउसले उक्त प्रतियोगिता सञ्चालन गर्ने भएको छ।केएमसीमा विज्ञापन उत्पादन प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा

 

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सहभागी हुने उक्त प्रतियोगिता उत्कृष्ट विज्ञापन बनाउने टिमले पुरस्कार पाउने व्यवस्था पनि रहेको बीबीएमा अध्यनरत विद्यार्थीले बताएका छन् ।

भने उत्पादन भएको विज्ञापनलाई निर्णायक तथा सामाजिक सञ्जालमा आएका लाइक कमेन्टका आधारमा उत्कृष्ट घोषणा गरिने एड हाउनका प्रतिनिधि रोशन उप्रेतीले जानकारी दिए । भिडियो १ मिनेटदेखि ३ मिनेटको हुनुपर्ने रहेको छ । प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसको बीबिएम, बीबीए र एमबीएमा अध्ययरत विद्यार्थी सहभागी हुन पाउनेछन् व्यवस्था रहेको नरेश पन्तले,  सुन्दराञ्चललाइ जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap