चैतन्य इंस्टीटयूट काठमाण्डौं को शाखा अब धनगढीमा पनि ,


लेखक : सुन्दराञ्चल      असार २१, २०७९ मा प्रकाशित     
चैतन्य इंस्टीटयूट काठमाण्डौं को शाखा अब धनगढीमा पनि ,

महादेव गिरी संवाददाता ,

धनगढी असार २१  ,काठमाडण्डौको चैतन्य इंस्टीट्यूट अफ म्यानेजमेन्ट रहेको चैतन्य इंस्टीटयूट  बिगत एक दशक भन्दा बढी अवधी देखी सार्वजनिक प्रशासनका क्षेत्रमा उपयुक्त जनशक्ती छनोट गर्ने लोक सेवा आयोगको तयारी कक्षा सञ्चालनमा लोकप्रिय चैतन्य इन्टीच्युट उक्त म्यानेजमेन्ट नयाँवानेश्वर काठमाण्डौ शाखा अव धनगढीको शिवनगरमा रहेको चैतन्य इंस्टीटयूटमा समेत खुल्ने भएको छ ।

समाज र समयसँग साक्षात्कार गर्नका लागि हामी विद्यार्थाीलाई स्कुल हाताभन्दा बाहिर बजारमा, सडकमा, गाँउमा र बस्तीमा पठाउँछौँ, जहाँबाट उनिहरुले पनि पढ्नेछन् ।

भन्ने मुल उद्येश्य बोकेर हिडेको उक्त इंस्टीटयूटमा विज्ञ प्रशिक्षक बाट कक्षा सञ्चालन हुने र लोकसेवा आयोगको बिभिन्न परिक्षामा सधै उत्कृट नतिजा निकाल्न सफल यस चैतन्य इंस्टीटयूट  एकेडेमीले , समाजमा रहेका सामाजीक दाहित्व अन्तरुगत लोक सेवा आयोग तयारीका बहुआइयामीक बिषयमा निशुल्क अभिमुखी करण कार्यक्रम पूर्व शिक्षा सचीव गोपीनाथ मैनाली बाट उक्त अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

Open photo

संस्कारसहितको आधुनिक शिक्षा दिइरहेको चैतन्य इंस्टीटयूट  ले शिक्षामा देखिएका अभावहरुको प्रयाभूत परिपूर्ति गरिने भएको उक्त इंस्टीटयूटमा सार्वजनिक प्रशानसनका क्षेत्रमा आफ्नो करियर बनाउने सपना बोकेका युवा लाइ लक्षीत गरी छुटै पहिचान बनाएका साथै , उच्च प्रभाभक बिषय बिशेषज्ञ बाट देशको बिभिन्न क्षेत्रमा अभिमुखीकरण कार्यक्रम संञ्चालमा गर्दै आइरहेको यस चैतन्य स्र्टावहरुले धनगढीको  शिबनगरमा ५ मा पनि आफ्नो शाखाँ मार्फत असार ,२२ गते पूर्व शिक्षा सचीव गोपीनाथ मैनाली बाट उक्त अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरिने भएको छ । बर्तमान शिक्षाले जागेरे उत्पादन गरिरहेको समयमा यो शिक्षालय संस्कारयुक्त मानवको निमार्णका लागि निर्र्मित साधना शिविर हो । काम समेत गरेको छ । हामी बौद्धिक समृद्धिका साथसाथै मूल्य र चरित्रको विकासमा जोड दिन्छौं ।

Open photo

हाम्रा लागि शिक्षा जीवन मूल्यको बोध् र विकास हो, फगत जागिरको सिढी हाईन । पूर्वीय ज्ञानपरम्परासंगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गछौँ । हामीलाई थाहाँ छ, आज हामीबाट दीक्ष्ति विद्यार्थीले विश्व बजारसंग प्रतिस्पद्र्धा गर्नुपर्ने छ, र उसँग हार्ने समय अब छैन । भन्ने मुल बिषयलाइ आजको यस घडीमा उपयुक्त जनशक्ती छनोट गर्ने लोक सेवा आयोगको तयारी कक्षा सञ्चालनमा लोकप्रिय चैतन्य इन्टीच्युट उक्त म्यानेजमेन्ट सञ्चालनमा ल्याउन लागेको तथा सोही कार्यक्रमका आयोजक शिक्षक कटक सिहं ले सुन्दराञ्चललाई जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap