१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा कार्यक्रम गरी मनाइँदैछ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा  कार्यक्रम  गरी मनाइँदैछ,

जेठ १५, आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो ।

सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको रुपमा सगरमाथाको पहिचान जोडिएको थियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको दिनलाई २००८ देखि सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap