प्रदेश निर्वाचन कार्यालयले बैशाख ३०सूचित गरेकोस्थानिय निर्वाचन खर्चकाम विबण बुझाउन आग्

लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
प्रदेश निर्वाचन कार्यालयले बैशाख ३०सूचित गरेकोस्थानिय निर्वाचन खर्चकाम विबण बुझाउन आग्

जेठ १५  वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन प्रदेश निर्वाचन कार्यालयले सूचित गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनका उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो।

Copy link
Powered by Social Snap