सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट सुरु


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०७८ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट सुरु

धनगढी,चैत २५ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट सुरु भएको छ ।पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवापुय्राउने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टको आयोजनामा रुबस होटलमा आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरे ।

सोही क्रममा उनले सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको बताए ।नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap