ढकमक्क फूलहरूले सजिएको सिंहदरबार


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७८ मा प्रकाशित     
ढकमक्क फूलहरूले सजिएको सिंहदरबार

काठमाडौं, चैत ८ मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार यतिखेर ढकमक्क फूलहरूले सजिएको छ। २०७२ सालको भूकम्पले चिरा चिरा परेको सिंहदरबार परिसर थरिथरीका फूलहरूले सजिएको छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी विशेष प्रजातिका बिरुवा रोपेर फूलबारीको सुरूआत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्त चन्दनको बिरुवा रोपी अभियानको शुभारम्भ गरेका थिए।

उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, लोठसल्ला, मालागिरी, धुपी, राजवृक्ष, तेजपातलगायतका ५२ बिरुवा रोपिएको थियो।

सरकारले तत्काल सिंहदरबारमा परिसरभित्र रोज गार्डेन, साइटिस गार्डेन, र हर्बल गार्डेनको निर्माण गर्ने योजना बनाएको थियो। सोही अनुरूप आज हेर्दा सिंहदरबार एउटा ठूलो फूलबारी जस्तै बनेको छ।

हेर्नुहोस् तस्बिरमाफूलहरु फुलेर सानदार पार्कजस्तो देखिएको छ सिंहदरबार (फोटो फिचर) – देशसञ्चार

फुलै फूलले ढकमक्क सिंहदरवार परिषर::Nepali Online News Portalतस्वीर : सुनसान देखिएको भद्रकाली–सिंहदरबार सडक | आर्थिक अभियान

सेतोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap