सरस्वती पूजालाई मध्यनजर गर्दैमूर्ति बनाउन व्यस्त कलाकार


लेखक : सुन्दराञ्चल      माघ १९, २०७८ मा प्रकाशित     
सरस्वती पूजालाई मध्यनजर गर्दैमूर्ति बनाउन व्यस्त कलाकार

धनुषा माघ १९, मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ । प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो ।  सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ । सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।

जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकलगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरु काममा व्यस्त छन् ।

मूर्तिकार उत्तिमलाल पण्डितका अनुसार यसअघि उनले सरस्वती पूजाको समयमा करिब एक सयभन्दा बढी मूर्ति निर्माण गर्थे । तर अहिले करिब ५० वटा मूर्ति मात्र पनि बिक्री वितरणमा समस्या उत्पन्न भएको उनको भनाई

माटो अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित Nepalpatraमाटो अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित Nepalpatraमाटो अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित Nepalpatraमाटो अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित Nepalpatra

कोरोना समक्रमणअघि मूर्ति बनाएर मनग्य आयआर्जन भएपनि अहिले परिस्थिति बदलिएको उनको भनाई छ ।  पण्डितले विगतमा प्रतिमूर्ति अधिकतम ४० हजार रुपैयाँदेखि न्यूनतम पाँच हजार रुपैयाँसम्म लिने गरेको बताए ।
मिथिलाञ्चलमा मनाइने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap