चैतन्य आमा सम्मान तथा आदर्श अभिभावक शिक्षा कार्यक्रम पाठशालामा सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८२ मा प्रकाशित     
चैतन्य आमा सम्मान तथा आदर्श अभिभावक शिक्षा कार्यक्रम पाठशालामा  सम्पन्न

महादेव गिरी, बैशाख १३, चैतन्य आमा सम्मान कार्यक्रम माता तीर्थ औशी आदर्श अभिभावक शिक्षा कार्यक्रम पाठशालामा एक कार्यक्रम गरी सम्पन्न भएको छ । चैतन्य आमा सम्मान कार्यक्रमा पार्वती देवी बमको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि उत्प्रेरक वक्ता नवराज फुयाल रहनु भएको थियोे ।

आमा कार्यक्रम पाठशालामा बौल्दै पाठशालाका अध्यक्ष गणेश प्रशाद जोसीले मन्तव्य राख्दै चैतन्य पाठशाला लाई आदर्श अभिभावको अथाह मायाले चैतन्य पाठशाला अगाडि बढेको बताए । कार्यक्रम बोल्दै प्रेरक वक्ता नवराज फुयालले चैतन्यमा म आईरहदा मलाई स्कुलमा आयको हुदैन् मलाई पोजेटी भाईरेसनमा आईको महसुस हुन्छ अनले बताए । उनले बच्चा जन्मायर मात्र हुन्न बालबालिकालाई राम्रो ज्ञान,संस्कार व्यवहार को आबश्यक्ता हुन्छ ,बा आमाले राम्रो ज्ञान दिनु नै आजका हामी सबै अभिभावक ले बझ्नु अति आवश्यक रहेको बताए ।

बच्चा हरुको व्यवहार बा आमाको व्यबहार बाट सिक्ने र अगाडि बढाने बताए । बा आमाको प्रेरणा ले बालबालिका भोलीको महान मान्छे बन्छ उनले बताए ।

त्यसैले चैतन्यले यो सबै महान व्यक्ति ल्यायर आफ्ना बच्चालाई राम्रो मान्छे बनाउने चैतन्यले यो ज्ञान दिएको र महान मान्छे पाठशालामा ल्याउदै आएको प्रेरक वक्ता तथा प्रमुख अतिथि नवराज फुयालले उनले बताए । कार्यक्रममा प्रमुख अतिथि उत्प्रेरक वक्ता नवराज फुयाल, पाठशालाका अध्यक्ष गणेश प्रशाद जोसी,कैलाली बहुमुखी क्याम्पस का सायक क्याम्पस प्रमुख लोकराज भट्ट,पाठलाका अध्यक्ष ईश्वर गिरी ,प्रधानाध्यापक ,प्रत्रकार, आदर्श अभिभावक ,आदर्श आमा अभिभावक ,बौदिक व्यक्ति ,लगाएको उपस्थिति रहेको थियोे ।

तस्बिरहरु,

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap