सहिद दिवसकाे अवसरमा चैतन्यद्वारा बार्षिक खेलकुद सप्ताहकाे पुरस्कार बितरण


लेखक : सुन्दराञ्चल      माघ १६, २०८१ मा प्रकाशित     
सहिद दिवसकाे अवसरमा चैतन्यद्वारा बार्षिक खेलकुद सप्ताहकाे पुरस्कार बितरण

धनगढी माघ १६, धनगढीमा रहेको चैतन्य पाठशालाले राष्ट्रिय शहित दिवसको अवसरमा पाठशालामा सम्पन्न भएको वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रम आज एक कार्यक्रम सम्पन्न गरिएको छ । विध्यार्थीलाई स्पोटमा प्रथम, दितिए, तिर्तिय,चौथो हुने सम्पुर्ण एक देखी दस सम्मका बिध्यार्थीलाई खेलमा भागलिएका बिध्यार्थीलाई पुरस्कार बितरण गरिएको हो ।

प्रमुख अतिथि धनगढी उप महानगरपालिका कन्दकला राना,धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी ,रहेका थिए । बिशिस्ट अतिथि वडा अध्यक्ष चौधरीले खेल मानिसको जिवनमा अति आबश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका उप प्रमुख कन्दकला रानाले जसले देश समाजलाई खेल क्षेत्रबाट पुर्यायको योग्दानलाई हामीले बिर्सनु हुदैन उनले बताए । चैतन्य पाठशाला ले शहिदहरुको सम्झनामा चैतन्यले देश भरको विध्यालय भन्दा फरक र यस्तो कार्यक्रम गर्नेमा एक मात्र उत्कृष्ट विध्यालय रहेको उनले बताए । कार्यक्रममा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उप प्रमुख कन्दकला राना बिशिस्ट अतिथि वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी ,पाठशालाका प्रधानाध्यापक ,पिटीए सदस्य, अभिभावक , पत्रकार ,बिध्यार्थी लगाएको उपस्थिति रहेको थियोे ।

No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap