धनगढीमा टीभीएसको ‘एक्सचेञ्ज मेनिया’,


लेखक : सुन्दराञ्चल      माघ १, २०८१ मा प्रकाशित     
धनगढीमा टीभीएसको ‘एक्सचेञ्ज मेनिया’,

माघ ०१, धनगढीमा टीभीएसको ‘एक्सचेञ्ज मेनिया’, नयाँ साधनसंग पुरानो साँटिने धनगढी । टीभीएस मोटर्सको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्समा टीभीएस एक्सचेञ्ज मेनिया चलिरहेको छ । पुस २८ गतेदेखि सुरु भएको एक्सचेञ्ज मेनियामा ग्राहकले आफ्ना कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी नयाँ टीभीएसको मोटरसाइकल वा स्कुटर पाउन सक्नेछन् ।

एक्सचेञ्ज मेनियामा निःशुल्क इएमआईसँगै ७.९९ प्रतिशत न्युनतम व्याजदर, नगद १० हजार भन्दा माथि छुट अफर, निःशुल्क एसेसोरिज हेल्मेटका साथै टीभीएस लाइफटाइम वारेन्टीको अफर राखिएको छ । टीभीएस एक्सचेञ्ज अफर यही माघ ४ गते (शुक्रबार)सम्म सञ्चालन बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap