नरसिँह माध्यामिक विद्यालयको आयोजना र वडा कार्यलयको समन्यमा सुरु भएको भुवा प्रर्व आज सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस २०, २०८१ मा प्रकाशित     
नरसिँह माध्यामिक विद्यालयको आयोजना र वडा कार्यलयको समन्यमा सुरु भएको भुवा प्रर्व आज सम्पन्न

महादेव गिरी बाजुरा पुष २०, पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा प्रर्व आज बिर्सजन गरिदै छ । महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको छ । सुदूरपश्चिम बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ८ नरसिँह माध्यामीक विद्यालयको आयोजना र वडा कार्यलयको समन्यमा सुरु भएको भुवा प्रर्व पाँच दिन सम्म खिलिएको भुवा प्रर्व आज सम्पन्न भएको छ । ऐतिहासिक महत्व रहेको भुवा पर्व प्रदेशको कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामाहरुमा पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने गरिन्छ ।

उक्त पर्व बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ नरसिँह माध्यामीक विद्यालय आयोजना र वडा कार्यलयको समन्यमा भुवा पर्व मनाइएको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा नरसिँह माध्यामीक विद्यालयको आयोजना र वडा कार्यलयको समन्यमा सुरु भएको भुवा प्रर्व बाजुरा जिल्लाकै पहिलो स्कुल २०१४ सालमा स्थापना भएको स्कुल आर्थिक अभावले अगाडी बढाउन केही सहिजीकरण हुने भएकाले नसिँह माध्यामिक बिद्यालय हुदै , ढडाली, झाल्गाउँ,पन्तालि,फालासइन् ,बाम्काबजार लगाएतका ठाँउमा खेलेकोे उक्त भुवा प्रर्व बाट जुटेको रकम बिद्यालएलाई दिने प्रधानाध्यापक प्रमोद गिरीले जानकारी दिए । महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो ।

जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको जानकारी दिए ।

बाजुराका हरेक ठाउँठाउँमा भुवा पर्व परम्परादेखी मनाउदै आएको छ । भूवा पर्व त्रिवेणी नगरपालिका ८.नरसिँह माध्यामिक बिद्यालय हुदै , ढडाली, झाल्गाउँ,पन्तालि,फालासइन् ,बाम्काबजार, हुदै आज कालापानीको तोल्यान सम्पन्न भएको त्याहाँ बाट बिजयराज गिरीले जानकारी दिए । उनका अनुसार भुवा पर्वमा देउडा खेल, पनि घम्साघम्सी भएको उनले बताए ।

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap