छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाइ भरतराज गिरीको दम्पतीबाट खाद्यान्न सहयोग


लेखक : सुन्दराञ्चल      पुस १४, २०८१ मा प्रकाशित     
छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाइ भरतराज गिरीको दम्पतीबाट खाद्यान्न सहयोग

धनगढी पुष १४, धनगढी उपमहानगरपालिका वडा न ६ जाँलीमा बस्ने भरत राज गिरी र आमा दिया नाथ गिरीले आफ्ना छोराको जन्मदिनको अवसरमा धनगढीमा रहेको मानवसेवा आश्रममा रहेका बेसाहारा वृद बाआमा तथा असाय बालबालिकालाई खाध्यन सहयोग गरेका छन । उनले छोरा आयन गिरीको पहिलो जन्मदिनको अवसरमा धनगढीमा रहेको मानवसेवा आश्रममा रहेका बेसाहारा वृद बाआमा तथा असाय बालबालिकालाई  नुहाउने सावुन ,सेम्फू,हारपिन, फिनायल, लुगाधुने साबुन, स्वाबिन, गेडागुडी ,चना, भट्मास, राज्मा, धुलोखुर्सानी ,चिनी,लगाएत खाध्यन सहयोग गरेका हुन ।

गिरीले जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्दा भन्दा साहारा विहिन, सुस्तमनस्थिति भएका, ,बाआमा, तथा बालबालिकालाई सहयोग गर्न पाउँदा खुसि लागेको उनले बताए ।

गिरीले आफ्नो जन्मोत्सव, वैवाहीक बार्षिकोत्सव लगायतका कार्यमा पनि बिभिन्न समाजिक क्षेत्रमा काम गर्ने संघ सस्थालाई सहयोग गर्दै आएका छन ।No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap