मंसिर २२ देखि धनगढीमा लाग्ने महोत्सवको तयारी हुँदै


लेखक : सुन्दराञ्चल      मंसिर १०, २०८१ मा प्रकाशित     
मंसिर २२ देखि  धनगढीमा लाग्ने महोत्सवको तयारी हुँदै

धनगढी :  मंसिर १०,धनगढीमा मंसिर २२ गते लाग्ने सुदूरपश्चिम महोत्सव २०८१ को तयारी तिब्र रुपमा अघि बढेको छ । महोत्सवको तयारी ५० प्रतिशतले सम्पन्न भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।
धनगढी उपमहानरपालिका–१ पशुपतिटोलमा मंच र स्टल निर्माण कार्य भई रहेको छ ।

यस्तै महोत्सको टिकट छपाई लगायत कामहरु पनि तिब्र रुपमा अघि बढिरहेका छन । महोत्सवमा आवश्यक सबै काम सम्पन्न हुन ६ दिन लाग्न आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटनका लागी प्रधानमन्त्री केपी शर्मा ओली आउने जनाएको छ । प्रधानमन्त्री संगैअर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि आयोजक टिमले निमन्त्रणा दिएको जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap