बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु


लेखक : सुन्दराञ्चल      कार्तिक १३, २०८१ मा प्रकाशित     
बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

कार्तिक १३, बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेर घाइते भएका उनको जिल्ला अस्पताल बझाङमा सोमबार उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएकामा उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap