बर्दियास्थित नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते


लेखक : सुन्दराञ्चल      अशोज २८, २०८१ मा प्रकाशित     
बर्दियास्थित नेपाल-भारत सीमामा गोली प्रहार, एक जना घाइते

बर्दिया आश्विन २८,बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ का बलराम लोध गोली प्रहारबाट गम्भीर घाइते भएका छन् ।

आइतबार राति करिब ७ बजे खेतमा काम गरिरहेको समय उनिमाथि गोली प्रहार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । घाइते लोधको ढाडमा गोली लागेको छ । गोली कसले चलायो भन्नेकुरा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी चित्राङत थापाले जानकारी दिए

भारतीय वनकर्मीले आफूमाथि गोली प्रहार गरेको घाइते लोधले जानकारी दिएको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap