बझाङको जयपृथ्वी राजमार्ग विभिन्न ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध


लेखक : सुन्दराञ्चल      अशोज १०, २०८१ मा प्रकाशित     
बझाङको जयपृथ्वी राजमार्ग विभिन्न ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध

असोज १०, बझाङ । बझाङको जयपृथ्वी राजमार्ग विभिन्न ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत ३ ठाउँमा पहिरोका कारण अवरुद्ध भएको हो । बुधबार रातिदेखि उक्त राजमार्गको बालुवाटार , जालेबगर र सुबेडामा सडकमाथिबाट पहिरो खस्दा रातिबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।मुख्य राजमार्गमा चल्ने ठूलासाना सवारीसाधन यति बेला ठप्प छन् । सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap